सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास

अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ । त्यहाँको  डिजुगु क्षेत्रबाट विस्थापित  २०  हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न सं...

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा १५ हजार अस्थायी आवास बन्न बाँकी

भूकम्प प्रभावित जिल्लामा सरकारले तीन महिनादेखि सुरु गरेको अस्थायी आवास निर्माण कार्यमा थप समय र स्रोत खर्चिए पनि भूकम्प पीडितले अस्थायी आवास पाउन सकेका छैनन्।...

अस्थायी आवास बनाउन १० हजार भूकम्पपीडितको खातामा २६ करोड जम्मा

काठमाडौं : गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणको लागि दिएको अनुदान रकम २६ करोड ८ लाख रुपैयाँ भूकम्पपीडितसम्म पुगेको छ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय तहबाट सम्झौता भएका १० हजार ७३४ जना भूकम्पपीडितको खातामा उक्त रकम जम्मा भएको हो।स्थानीय तहबाट भूकम्पपीडित कायम गरेका ४९ हजार ६०३ भूकम्पपीडितले अझै अस्थायी आवास अनुदान सम्झौता गरिसकेका छैनन्। स्थानीय तहबाट कायम भएका भूकम्पपीडितको संख्या जम्मा ६० हजार ३३७ जना छ।

जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा एक हजार घर निर्माण

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् । उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक […]

भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै कांग्रेस

काठमाडौँ, ७ मङ्सिर : नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ । भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका […]

सरकारले भूकम्पपीडितका ८० हजार आवास बनाउन सघाउने

जाजरकोट र बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएका परिवारलाई अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने भएको छ।...

मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् । पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा […]

भारतको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो । कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन

प्रदेश १ का सचिवलाई ऐनविपरीत आवास सुविधा

विराटनगर : प्रदेश १ संसद सचिवालयले प्रदेशसभा सचिवालय ऐन २०७६ विपरीत सचिवलाई आवास सुविधा दिएको खुलेको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा सचिव गोपालप्रसाद पराजुलीलाई ऐनविपरीत ५ लाख ४० हजार रुपैयाँ रकम भुक्तानी गर्नु कानूनविपरीत भएको उल्लेख गरेको छ।‘प्रदेशसभा सचिवालय ऐन २०७६ ले सचिवलाई आवास सुविधा उपलब्ध गराएको देखिँदैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘सचिवालयले सचिवलाई आवास व्यवस्थापनको लागि ७ कोठेघरको भाडावापत यो वर्ष ५ लाख ४० हजार भुक्तानी गरेको छ।

लमजुङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।  नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए। “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, &ldqu