काठमाडौंको बालाजुमा भ्यान र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बेलुकी भ्यान र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । बालाजुस्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल जुध्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा टिपर र मोटरसाइकल जुध्दा घाइते रानाको मृत्यु - NepaliPatra

कञ्चनपुर । कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एक–आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । पुनरबास नगरपालिका ५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

दुई सवारी जुध्दा सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजस्थित भित्री सडकमा एक बोलेरोसँग मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

मिनी ट्रक र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

दाङ– दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र […]