हात्तीलाई भोज महँगो पर्‍यो

पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरी केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।...

सम्बन्धित सामग्री

गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा गाउँ नै बिरामी

गोकर्णेश्वर नगरपालिकाको सन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। गत सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।

हराउँदै गएको ‘सुकुल भोज’

काठमाडौं । नेवार समुदाय चाडपर्व, जात्रा जस्ता मौलिक परम्पराले जति सम्पन्न छ, उति नै खानेकुरा र खाने शैलीले पनि । नेवार समुदायमा हरेक महिनाजसो नै कुुनै न कुनै भोज भइरहेको हुन्छ । परिवारका सदस्य, आफन्त र नातेदारहरुको जमघट गर्नु भोजको मुख्य उद्देश्य हुन्छ । उनीहरुको भोज खाने शैली पनि आफ्नै तरिकाको हुन्छ । परालबाट बनेको […]

संस्कृति बुझाउन विद्यालयमा भोज !

नेवार समुदायले हरेक चाडपर्व, बिहे, व्रतबन्ध, जात्रामा खाने खुवाइने भोज संस्कृतिबारे विद्यार्थीलाई अनुभव गराउन नेवा: झ्वः भ्वय (नेवार भोज) कार्यक्रम गरिएको हो।...

चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी

चितवनको भरतपुर बिहे भोज खाएका दुई बढी बिरामी भएका छन्। नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन्।...

पाल्पामा बिहे भोज खाएर बिरामी हुने एक सय पुगे

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन् । गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।गाउँमा सबै घरमा तीन/चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकाला

बिहेको भोज खाएका ८५ जना बिरामी

काठमाडौं : बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्। पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगरपालिकाको गुरुङगाउँका ८५ जनाभन्दा बढी बिरामी परेका हुन्। बिहेमा भोज खाएका पाल्पाका  ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेका हुन्।गत शनिबार  शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन्। पाल्पाक

भक्तपुरका भ्यागुतालाई आज भोज !

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई […] The post भक्तपुरका भ्यागुतालाई आज भोज ! appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भक्तपुरका भ्यागुताहरूलाई भोज खुवाइयो

भक्तपुर– भक्तपुरका भ्यागुताहरूलाई आज भोज खुवाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन  यसरी नै आ-आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।  यो दिन क्वाँटी बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहान आ-आफ्नो खेतमा भोज लिएर पुग्ने परम्परा रहिआएको छ ।  किसानले भ्यागुताको भोज घरमै तयार गरेर […]

ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ । अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज […]

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ

पर्वत । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट  जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।  मंगलबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र  २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आ