भक्तपुर– भक्तपुरका भ्यागुताहरूलाई आज भोज खुवाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यसरी नै आ-आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाँटी बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहान आ-आफ्नो खेतमा भोज लिएर पुग्ने परम्परा रहिआएको छ । किसानले भ्यागुताको भोज घरमै तयार गरेर […]