मतदाता परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

दोलखामा मतदाताको परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा सोही वडाका अध्यक्ष महेश काफ्ले पक्राउ परेका हुन। वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ ...

सम्बन्धित सामग्री

दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

२९ वैशाख, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता […]

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा