काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिलाई अस्थिर बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले जहिले पनि राजनीतिलाई फोहोर बनाइराखेको, जहिले पनि च्याँखे थापेको उनको आरोप छ । उनले प्रधानमन्त्री प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने बताए । ‘हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिले च्याँखे […]