प्योंगयांग,(एजेन्सी) । उत्तर कोरियाले आफ्नै पुर्वी समुद्र तटिय क्षेत्रमा दुईवटा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले बुधवार जनाएको छ । यो उत्तर कोरियाले छ महिनाको अवधिमा गरेको पहिलो व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण हो । दक्षिण कोरिया र चीनबीच प्योंगयांगलाई पुन निशस्त्रीकरण वार्तामा ल्याउने प्रयासका लागि वार्ता गरेको अवस्थामा संयुक्त राष्ट्र संघका नाकावन्दिलाई उल्लंघन गर्दै उत्तर कोरियाले […]