घनश्याम भुसालको नाम गृहक्षेत्रमै काटियो

काठमाडौं। शीर्ष नेताहरु व्यस्त हुँदा भोलि दिउँसो ४ बजे बस्नेगरी गठबन्धनको बैठक स्थगित भएको छ। घनश्याम भुसालको नाम गृहक्षेत्रमै काटियो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने प्रष्ट पारेका छन्। सेयर लगानीकर्ताले एक वर्षमा १७ खर्ब गुमाए। भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल यु–१७ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सम्बन्धित सामग्री

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । वामपन्थी वैचारिक नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

घनश्याम भुसाल अब के गर्लान् ?

पार्टीविहीन नै भए पनि रूपन्देही १ बाट सांसद बनेका भए भुसालको राजनीतिक यात्राले अर्कै मोड लिने थियाे । तर, हाल पार्टी र जिम्मेवारीविहीन बनेका भुसाल यतिखेर अलमलमा परेका छन् ।

घनश्याम भुसालको क्षेत्रमा जनमत पार्टीको अग्रता

काठमाडौँ : रुपन्देही १ मा जनमत पार्टीले प्रारम्भिक मतपरिणाममा अग्रता लिएको छ । यो क्षेत्रमा सबैभन्दा बढी चर्चित घनश्याम भुसाल छन् । जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर सत्ता गठबन्धनको समर्थन पाएका थिए । तर प्रारम्भिक मतपरिणाममा उनी पछि परेका छन् । रुपन्देही १ मा जनमत पार्टीका कैलाश गुरुङले ८७ भोट ल्याउँदा नागरिक […]

माओवादीबाट चुनाव लड्ने एमाले नेता घनश्याम भुसालको तयारी

काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसाल आउँदो चुनावमा नेकपा माओवादीबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । स्रोतका अनुसार एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । उनी यसबारे छलफल गर्नका लागि शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको स्रोतले देश सञ्चारलाई जानकारी दियो । भुसाल आफ्नो […]

माधव नेपालमाथि खनिए घनश्याम भुसाल

काठमाडौं । नेकपा(एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ नेपालले कठघरामा उभिएर […]

माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौँ – नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्त्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ नेपालले कठघरामा […]

स्पष्टीकरणबारे घनश्याम भुसालको आयो यस्तो प्रतिक्रिया !

काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारबाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो । तर भुसालले आफूलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी […]

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् । आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् । केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो । रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् । केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् ।