गभर्नरलाई हटाउने निर्णयबारे ओली भन्छन्–धान खाने मुसो, चोट पाउने भ्यागुतो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै ओलीले अनुहारभरी रौं भएको...
पोखरा- पोखराको सराङकोटमा रहेको बालसुधार गृहमा झडप भएको छ। झडपमा परेर तीनजना घाइते भएका छन्। पोखरा महानगरपालिका- १८ सराङकोट ग्यारजतीमा रहेको बालसुधार गृहमा सोमबार राति खाना खाने लाइन बस्ने क्रममा विवाद हुँदा झडप भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घाइते २ जनाको टाउको चोट लागेको छ। एक जना सामान्य घाइते भएका थिए। उपचारको लागि […]
काठमाडौं : गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ
२०७८ चैत सम्मको तथ्याङ्क हेर्दा नेपाल राष्ट्र बैैंकबाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका ६५ लघुवित्त संस्था सञ्चालनमा छन् । यी लघुवित्त संस्थाले आफ्नो कुल ५०२० शाखामार्फत् ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन् भने ३२ लाख ऋणी सदस्य रहेका छन् । सेवा सरल र सहज बनाउन विपन्न परिवारको घरघरमा गई हाल २५ हजार हाराहारी कर्मचारी लघुवित्त संस्थामा आबद्ध भएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कहिले भू
‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भने झै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयले गरेको गल्तिका कारण निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको ...
२६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई […]
काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक देखिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति प्रकट गरेका हुन् । देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको भन्दै उनले आक्रोश […]
काठमाडौं : देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रमक रूपमा प्रस्तुत भएका छन्। ओली नेतृत्वको सरकारले नियुक्त गरेको गभर्नर अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई कटाक्ष गर्दै ओलीले भने, ‘हिजो मात्रै हामीले देख्यौँ। थुनुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको मुसालाई कारबा
नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच
काठमाडौं : चीट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक कुटिएका छन्।मंगलबार बिहान आर आर कलेज भृकुटीमण्डपमा शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको क्याम्पसका एक प्राध्यापकले थाहाखबरलाई जानकारी दिए।शिक्षक कुटपिट गर्ने कुवेर जेठारा रहेको बताइएको छ। जेठाराले पानी खाने जगले हानेका हुन्। पुडासैनिको टाउकोमा गम्भिर चोट लागेपछि अस्पताल लगिएको थियो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। हाल विद्यार्थी भने फरार रहेका छन्।घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले ट्वि