एपिएफकी धाविका पुष्पा घाइते

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी धाविका पुष्पा भण्डारी नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते भएकी छन् । एथलेटिक्सअन्तर्गत मंगलबार महिला म्याराथनमा दौडिरहेको समयमा खुट्टामा चोट लागेर घाइते भएकी हुन् । म्यराथनको करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । झन्डै २० कीलोमिटर पार गर्दै थिँए,खुट्टा दुख्यो,’ नवौं महिला १० किलोमिटरमा […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा चट्याङ लागेर आमा–छोरी घाइते

कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन। घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी […]

विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

अछाम : विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन्। मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताए।  १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक घाइते भएका छन्। आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिक

चितुवाको आक्रमणबाट डोटीमा पाँचजना घाइते

डोटी, मंसिर २१ । डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५, बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् […]

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

डाेटी – डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् । ४ वर्षका सिद्ध बटाला घरको आगनमा  खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला...

डोटीमा चितुवाले आक्रमण गर्दा पाँच घाइते

काठमाडौं : डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजे पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका पाँचजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीय शारदादेवी बटालाका छोरा ४ वर्षीय सिद्ध बटालालाई आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेको थियो। बचाउन गएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। त्यसपछि बाख्रा चराएर घर आउँदै गरेका सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला,

डाेटीमा चितुवाकाे आक्रमणबाट पाँच जना घाइते

धनगढी – डाेटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँमा मंगलबार साँझ चितुवाले आक्रमण गरेकाे र आक्रमणबाट पाँच जना घाइते भएका हुन्। घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी […]

म्याराथन धाविका पुष्पा भण्डारी घाइते

पोखरा– म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् । करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो,’ उनले भनिन्, ‘पहिला वास्ता गरिनँ, […]

म्याराथन धाविका पुष्पा भण्डारी घाइते

पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् । करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उनले भनिन्,‘पहिला वास्ता गरिनँ, […]

म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा प्लास्टर गरियो

१ कात्तिक, पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो । करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् । ´२० किलोमिटर […]

उपसभामुख पुष्पा भुसालको शपथग्रहण ४ बजे हुने

काठमाडौं।उपसभामुख पुष्पा भुसालको शपथग्रहण आज दिउँसो ४ बजे हुने भएको छ।भारत भ्रमणमा रहेका प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै छन्।भारतबाट पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको छ।ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ र नुवाकोटमा टिपर दुर्घटनामा परि १ जनाको मृत्यु हुँदा ५ जना घाइते भएका छन्।