डाेटीमा चितुवाकाे आक्रमणबाट पाँच जना घाइते

धनगढी – डाेटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँमा मंगलबार साँझ चितुवाले आक्रमण गरेकाे र आक्रमणबाट पाँच जना घाइते भएका हुन्। घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी […]