प्रमको निर्वाचन : ‘भो शरम लाग्छ, नबोलौं’

प्रधानमन्त्री निर्वाचनको एघारौं शृङ्खलाको पटाक्षेप भएको छ । एक्ला उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलले १ सय ४ मत पाएर एघारौं पटक पराजयको सामना गरे । संविधानसभामा उपस्थितमध्ये ४० सभासद तटस्थ बसे । प्रमको अर्को निर्वाचन असोज २ गते आइतवारलाई तोकिएको छ । निर्वाचनको यो शृङ्खलालाई नेपालका बुद्धिजीवी र राजनीतिशास्त्री ‘ननसेन्स’ र ‘लज्जास्पद’ भनिरहेका छन् । प्रधानमन्त्रीको यो अन्त्यहीन निर्वाचनलाई प्रा. कृष्ण खनाल ‘ननसेन्स’ प्रक्रिया भन्छन् । नेपालका राजनीतिकहरूको यो प्रवृत्तिले मुलुकलाई नै लज्जास्पद स्थितिमा पुर्‍याएको बताउँदै खनालले भने, ‘अब त यो विषयमा कुरा गर्नै मन छैन, शरम लाग्छ । हामीले बोलेर के हुन्छ ? कसैले सुन्दैन, भो, केही नबोलौं, सरी ।’ उता संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य भने राजनीतिक दलहरूले जसरी भए पनि सहमतिमा नपुगी सुखै नपाउने बताउँछन् । नेपाली कांग्रेस पनि अन्तिममा सहमतिमा आउने पर्नेमा जोड दिँदै आचार्य भन्छन्, ‘प्रमको उम्मेदवारी फिर्ता लिनुभन्दा पहिले ठूला दलहरू सहमतिमा पुग्नैपर्छ ।’ वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा अधिकृतहरु तोकेको हो । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । नियुक्त गरिएका अधिकृतहरूलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण […]

१६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

आगामी मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ।  आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ। आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिृकत र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका […]

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा […]

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ।...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।  ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रव

निर्वाचन आयोगले फेर्‍यो भरतपुरमा मुख्य निर्वाचन अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हटाएको छ। आयोगले भरतपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। आयोगले केही दिनअघि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको थियो।

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ।...