द एशेज सिरिज: दोस्रो दिन ख्वाजाको शतकमा इंग्ल्यान्डलाई अस्ट्रेलियाको गतिलो जवाफ

एशेज सिरीजको पहिलो टेस्टको दोस्रो दिन अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै इंग्ल्यान्डमाथि दबाब बढाएको छ। दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेट गुमाएर ३११ रन बनाएको छ। अब इंग्ल्यान्डभन्दा अस्ट्रेलिया ८२ रनले पछि छ। क्रिजमा उस्मान ख्वाजा र एलेक्स क्यारी रहेका छन्। पहिलो शेसनमा विकेट गुमाएपनि अस्ट्रेलियाले पुनरागमन गरेको थियो। ओपनर उस्मान ख्वाजाले शतकीय इनिङ खेल्दै अविजित […]

सम्बन्धित सामग्री

स्मिथको शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – उपकप्तान स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध विशाल योगफल बनाएको छ । पहिलो इनिङमा अष्ट्रेलिया दास्रो दिन पहिलो सेसनमा ४ सय १६ रनमा अल आउट भयो । स्टिभ स्मिथले १ सय ८४ बलमा १५ चौकासहित १ सय १० रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको ३२ […] The post स्मिथको शतकमा अष्ट्रेलियाको विशाल योगफल first appeared on Hamro Khelkud.

एशेज सिरिज: जितका लागि अस्ट्रेलियालाई अन्तिम दिन १७४ रन आवश्यक

विश्व टेस्ट च्याम्पियन अस्ट्रेलियाले प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्टमा आफूलाई बलियो बनाएको छ। अन्तिम दिन अस्ट्रेलिया जितका लागि १७४ रन बनाउने प्रयासमा हुँदा इंग्ल्यान्ड भने त्यसअघिनै अस्ट्रेलियाको ७ विकेट झार्दै जित निकाल्ने प्रयासमा मैदानमा उत्रिने छ। बर्मिङघममा जारी खेलको चौंथो दिन (सोमबार) घरेलु टोली इंग्ल्यान्ड दोस्रो इनिङमा २७३ रनमा समेटिएपछि अस्ट्रेलियाले जितका लागि २८१ रनको […]

एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा

एजेन्सी – विश्वको सर्वाधिक प्रतिष्ठित द एशेज सिरिज अन्तर्गत पहिलो खेलको लागि घरेलु टोली इंग्ल्यान्डले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । अष्ट्रेलियासँगको पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबारदेखी बर्मिङ्घममा सुरु हुँदैछ । खेल शुक्रबार ३ : ४५ देखी सुरु हुनेछ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पहिलो खेलको लागि आफ्नो प्लेइङ ११ दुई दिन […] The post एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा first appeared on Hamro Khelkud.

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डमाथि २ सय ७५ रनको सानदार जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको एशेज सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम दिन अन्तिम सेसनमा १ सय ९२ रनमा अल आउट भयो । […]

अष्ट्रेलिया जिततर्फ अग्रसर

एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलिया जिततर्फ अघि बढेको छ । चौथो दिनको खेल सकिँदा अष्ट्रेलिया बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.२ ओभरमा ८२–४ को कमजोर अवस्थामा छ । इंग्ल्यान्डलाई जितको लागि अन्तिम दिन ३ सय ८६ रन बनाउनु […]

उत्कृष्ट पूनरागमनसँगै अष्ट्रेलियाको विशाल अग्रता

एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो खेलमा उत्कृष्ट पूनरागमन गरेसँगै विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलिया दोस्रो इनिङमा १७ ओभरमा ४५–१ को अवस्थामा छ । अष्ट्रेलियाले समग्रमा २ सय ८२ रनको अग्रता लिएको छ । पहिलो इनिङमा अष्ट्रेलियाले २ सय ३७ रनको अग्रता पाएको थियो । दोस्रो इनिङमा अष्ट्रेलिया डेविड वार्नर […]

अष्ट्रेलियाको मजबुत प्रदर्शन

एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको शतक, डेविड वार्नर र स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा मजबुत प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा सम्म घरेलु टोली अष्ट्रेलिया खेलमा हाबी बनेको छ । एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०.४ ओभरमा ४७३–९ […]

एशेज सिरिज : पहिलो खेलमा अष्ट्रेलियाको सहज जित

एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिजको पहिलो खेलमा इंग्ल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्टको एशेज सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । २० रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एलेक्स केरी ९ रनमा आउट भए । मार्नस हेरिस ९ […]

हेडको आक्रामक शतकमा अष्ट्रेलियाको विशाल अग्रता

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको आक्रामक शतकमा एशेज सिरिज पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा अष्ट्रेलियाले पहिलो इनिङमा ८४ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको छ । समग्रमा अष्ट्रेलियाले पहिलो इनिङमा १ सय ९६ रनको विशाल अग्रता लिई सकेको छ । […]

एशेज सिरिज : अष्ट्रेलियाको सानदार बलिङ प्रदर्शन

एजेन्सी – कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सको पाँच विकेटसँगै एशेज सिरिज अन्तर्गत पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले सानदार प्रदर्शन गरेको छ । द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । वर्षाको कारण पहिलो दिनको खेल यतिकैमा सकिएको छ । इंग्ल्यान्डका […]