एशेज सिरिज: जितका लागि अस्ट्रेलियालाई अन्तिम दिन १७४ रन आवश्यक

विश्व टेस्ट च्याम्पियन अस्ट्रेलियाले प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्टमा आफूलाई बलियो बनाएको छ। अन्तिम दिन अस्ट्रेलिया जितका लागि १७४ रन बनाउने प्रयासमा हुँदा इंग्ल्यान्ड भने त्यसअघिनै अस्ट्रेलियाको ७ विकेट झार्दै जित निकाल्ने प्रयासमा मैदानमा उत्रिने छ। बर्मिङघममा जारी खेलको चौंथो दिन (सोमबार) घरेलु टोली इंग्ल्यान्ड दोस्रो इनिङमा २७३ रनमा समेटिएपछि अस्ट्रेलियाले जितका लागि २८१ रनको […]

सम्बन्धित सामग्री

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डमाथि २ सय ७५ रनको सानदार जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको एशेज सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम दिन अन्तिम सेसनमा १ सय ९२ रनमा अल आउट भयो । […]

अष्ट्रेलिया जिततर्फ अग्रसर

एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलिया जिततर्फ अघि बढेको छ । चौथो दिनको खेल सकिँदा अष्ट्रेलिया बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.२ ओभरमा ८२–४ को कमजोर अवस्थामा छ । इंग्ल्यान्डलाई जितको लागि अन्तिम दिन ३ सय ८६ रन बनाउनु […]