संवैधानिक निकाय र राजदूत नियुक्तिबारे संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाण्डाै – संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको सङ्घीय संसद सचिवालयका प्...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

भीम रावलको टिप्पणी : अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा!

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन र लोकलाज तथा नैतिकताको ख्याल गर्न निर्णकर्तालाई आग्रह गरेका छन् । मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय […]

तक्मा दिँदा लोकलाज र नैतिकताको ख्याल गर : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गर्न थालिएको बताएका छन् । सोमबार राति ट्विटरमार्फत नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब आएर तक्मामा पनि भागबण्डा गर्न थालिएको बताएका हुन् । उनले सरकारलाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार बनेर...