काठमाडौं । एमाले नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गर्न थालिएको बताएका छन् । सोमबार राति ट्विटरमार्फत नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब आएर तक्मामा पनि भागबण्डा गर्न थालिएको बताएका हुन् ।
उनले सरकारलाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार बनेर...