म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ : मानुषी यमी भट्टराई (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर […]

सम्बन्धित सामग्री

प्रचण्डहरू फेरि प्रधानमन्त्री भएर मुलुकले निकास पाउँदैनः मानुषी यमी भट्टराई

काठमाडौं, १७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर […]

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।...

भोट माग्न आएकी मानुषीलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मीदम्पतीले भने– जितको शुभकामना

सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई मत माग्ने क्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता अमृतकुमार बोहराको घरमा पुगिन् । मतदाताको घरदैलो पुग्ने क्रममा निर्वाचनमा प्रतिस्पर्धी दल एमालेको उपाध्यक्षसँग बुधबार...

आगामी निर्वाचन सामान्य होइनः प्रचण्ड

अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।...

मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उठ्दै

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा काठमाडौं ७ माओवादीको भागमा परेको थियो।२०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।यो क्षेत्रमा यसपटक नेकपा एमालेले उम्मेदवारी दिएको छैन। यहाँ एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउनेबार

मानुषी काठमाडौं ७ बाट लड्ने

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ ।...

राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य

२२ भदौ, काठमाडौं । मानुषी यमी भट्टराई राजनीतिमा नयाँ अनुहार होइनन् । उनको सक्रिय विद्यार्थी नेतृत्वको विगत पनि छ । तर, राष्ट्रिय चुनावी राजनीतिका लागि भने नयाँ अनुहार बन्नेवाला छिन् । उनी काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि भिड्ने तयारीमा छिन् । हुन त मानुषीको सक्षमता र योग्यतालाई बाबुराम भट्टराई र हिसिला यमीको नामले सेप नलगाइदिएको होइन […]

काठमाडौंबाट चुनाव लड्ने तयारीमा मानुषी यमी भट्टराई

जनता समाजवादी पार्टीकी युवा नेत्री मानुषी यमी भट्टराई काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएकी छिन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीकी छोरी समेत रहेकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन्।काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने निश्चित नभए पनि चुनाव लडाउने गृहकार्य गरिरहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा

जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन् । ‘मानुषी बस्ने क्षेत्र नम्बर ५ हो । त्यहाँका मतदाताले उहाँको माग गरेका छन् । क्षेत्र नम्बर ७ हिसिला यामीले चु