औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

सम्बन्धित सामग्री

काठमाडौँको तापक्रम तीन डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि न्यूनतम तापक्रम निकै कम रहेको छ। आज बिहानैबाट घाम लागे पनि बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ। शनिबार बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस छ। विगत केही दिनयता तापक्रम घट्दै आएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस […]

काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीसेल्सियसमा झर्‍यो

काठमाडौँ – काठमाडौँको तापक्रम यो वर्ष (अहिलेसम्म) कै कम भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको उत्पयकाको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियसमा झरेको छ । बिहान पौने ९ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सिय मापन गरिएको हो । यस्तै डडेलधुराको न्यूनतम तापक्रम ३.१, दिपायलको ४.५, ताप्लेजुङको ४.६ तथा जुम्लाको माइनस ५.७ […]

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो।