न्यायाधीश कार्नडेफले जब कठघरामा उभिएर एक युवकलाई फाँसीको सजाय सुनाए । जब उनले ती युवकतिर हेरे तब उनी अचम्ममा परे । ती युवक त हाँसिरहेका थिए । न्यायाधीशले सोचे कि सायद यसले आफ्नो फाँसीको सजाय सुनेको छैन । यो सुनेर उनले ती युवकलाई फेरि दोहोर्याएर सुनाए, तिमीले सुन्यौ, पुलिस इन्स्पेक्टर सेन्डर्समाथि बम प्रहार गरेको अभियोगमा […]