शुक्र राईले जिते सुर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि

१४ पुस, धरान। स्थानीय प्रो शुक्रबहादुर राईले सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । धरान गल्फ क्लबमा बुधबार सम्मपन्न खेलको अन्तिम दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई […]