काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन हजार ९६५ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्।
एक महानगरपालिकासहित २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुखसहित ७६९ वडाध्यक्ष निर्वाचित हुँदैछन्। यस निर्वाचनमा तीन हजार ३६ वडा सदस्यसमेत निर्वाचित हुँदैछन्।
तीन हजार ९६५ जनप्रतिनिधिका लागि १२ हजार ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। …