काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय स्वतन्त्र नरहेको बताएका छन् । नेपाल बारका पदाधिकारीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
“तपाईंहरुको असहमति जनाउनुपर्ने आवश्यकता छैन । न्याय प्राप्त गर्नु नागरिकको अधिकार हो,” उनले भने, “न्याय दिने प्रमुख थलो सर्वोच्च अदालत हो । संविधान र कानुन बमोजिम न्याय दिन्छ...