कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलको होला त ‘इन्ट्री’ ?

आइतबार राष्ट्रिय राजनीतिमा बदलिएको समीकरणले कर्णाली प्रदेशमा पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा सत्तामा जाने परिस्थिति निर्माण गरिदिएको छ ।नेपाली कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा निरन्तरता पाउने सपनामा ‘ब्रेक’ लागेपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने लाइनमा सामेल भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ सांसद छन् ।आइतबारको समीक

सम्बन्धित सामग्री

अन्ततः मुख्यमन्त्री बने यामलाल कँडेल

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि …

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत- कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  यसअघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरि...

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत- कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  यसअघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरि...

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

छैटाैँ प्रयासपछि कर्णालीकाे मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णालीकाे मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी …

कर्णालीको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

केन्द्रको गठबन्धनसँगै फेरियो कर्णालीको समीकरण‚ मुख्यमन्त्रीमा कसको दाबी ?

सुर्खेत : संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिएलगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ।केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए। नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आँकलन शुरु भएको छ।कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए। केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँग