सुर्खेत : संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिएलगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ।केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए। नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आँकलन शुरु भएको छ।कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए। केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँग