काठमाडौँ–सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवशायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत परिसरभित्र प्रवेश गर्न नदिने तथा आज पनि धर्नामा बस्दै छन्। सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा […]