जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए । कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज […]