इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने - NepaliPatra

काठमाडौं । इसेवाले यसपालीको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत असोज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको […]

सम्बन्धित सामग्री

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्

हिरोको 'एक्कासी मालामाल' अफर, मोटरसाइकल किन्दा कार पाइने !

काठमाडौं । हिरोका मोटरसाइकल तथा स्कुटर खरिदमा नेटा भी कार जित्न सकिने भएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासी मालामाल’ अफर  अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने भएको हो । कम्पनीले ‘दशैं, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित […]

सामसुङको दसैँ अफर सार्वजनिक, बम्पर कार जित्न सकिने

काठमाडौं । सामसुङले ‘यो वर्षको दसैँ उपहार, डेली टीभी, ड्याम्मै कार !' अफर ल्याएको छ । सामसुङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस अफरमा सहभागी बन्न सक्नेछन् । यस अफरमा सहभागी बन्न हरेक सहभागीले सामसुङको आधिकारिक बिक्रेता वा ई–कमर्स साइटबाट अफरको अवधिभरमा सामसुङ स्मार्ट फोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेकै...

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।  सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद...

सामसङको स्मार्ट फोन किन्दा कार पाइने अफर सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्च

मानन्धरले जिते टीभीएस योजनाको बम्पर उपहार कार

काठमाडौं (अस) । टीभीएसले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । भक्तपुरका मानन्धरले बम्पर उपहारस्वरूप प्रोटोन सागा कार प्राप्त गरेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । ०७८ भदौ १६ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन भएको योजनाअन्तर्गत मंगलबार बम्पर उपहार प्रोटोन सागा कार विजेता घोषणा गरिएको हो । उनले टीभीएस एनटर्क आरटी एफवान बाइक खरिद गरेका थिए । योजनाअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्नेमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल, खड्गी माया आङदेम्बे र बिना नेम्बाङले टीभीएस६ प्राइजको सरप्राइजअन्तर्गत आरआर३१० प्राप्त गरेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । कम्पनीका हाल नेपालभर १४५ भन्दा बढी डिलर छन् ।

फोनपेले फेरि ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

काठमाडौँ – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ। कार्तिक १ गतेदेखि ८० दिनसम्म सञ्चालन हुने उक्त योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने फोनपेले जनाएको छ। त्यस्तै बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउने छन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन […]