एकैपटक ९५८ इन्सपेक्टरको सरूवा, ६४ को पदस्थापन [सूचीसहित]

नेपाल प्रहरीका नौ सय ५८ प्रहरी निरिक्षकको सरूवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मंगलबार नेपाल प्रहरीका नौ सय ५८ प्रहरी निरिक्षकको सरुवा गरेको हो। यस्तै कार्यालयले ६४ जना प्रहरी...

सम्बन्धित सामग्री

नौ जना उपसचिवको सरुवा तथा पदस्थापन

गृह मन्त्रालयले आफ्नो मातहतका ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।

३० उपसचिवहरूको पदस्थापन (सूचीसहित)

१९ चैत, काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो । हेर्नुस् सूची

५५ उपसचिवको सरुवा र पदस्थापन [सूचीसहित]

सरकारले ५५ उपसचिवको सरुवा तथा  पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।                   ...

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द

६ सहसचिवको पदस्थापन

काठमाडौँ । सरकारले ६ जना सहसचिवको पदस्थापन गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका प्रशासन सेवातर्फका सहसचिवहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन गरेको थियो । लोक सेवा आयोगले कार्तिक १२ गते खुल्लाबाट माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल र आदिवासी जनजाति तर्फ रेखा दास र […]

५०३ असईको पदस्थापन, को कहाँ ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरेको छ । भदौ २७ गतेदेखि लागू हुने गरी ५०३ जना असईको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुई सचिवको पदस्थापन, अर्का एकको सरुवा

मन्त्रिपरिषद्को बैठकले दुई सचिवको पदस्थापन गरेको छ । सचिवद्वय भरतमणि सुवेदी र कृष्णहरी पुष्करलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट पदस्थापन गरिएको हो । लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेकोमा अहिले प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरिएको हो । यस्तै  प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्त समूहमा रहेका कृष्णहरि पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको एक मन्त्रीले जानकारी दिए । उनी केही अघि सचिवमा बढुवा भएका थिए । यस्तै अर्का स...

तीन सचिवको सरुवा तथा पदस्थापन, राजश्वमा पुस्कर

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवत्रय कृष्णहरी पुस्कर, भरतमणी सुवेदी र गणेश पाण्डेको सरुवा तथा पदस्थापन गरेको हो । प्रशासन विशेष स्रोतका अनुशार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ भने केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री […]

प्रहरीका ९८ जना इन्स्पेक्टरको पदस्थापन

प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी निरीक्षकहरूको पदस्थापन गरेको छ । साउन १४ मा प्रहरी नायव निरिक्षक (सई)बाट बढुवा भएका इन्स्पेक्टरहरूलाई पदस्थापन गरिएको हो ।  बुधवार प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टर पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समयदेखि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) बसेका हिमालय शाहलाई विशेष प्रहरी कार्यदल गुल्म महाराजगञ्जमा पदस्थापन गरिएको छ ।

चार सचिवको पदस्थापन

काठमाडौँ । सरकारले केही दिन अघि बढुवा भएका चार जना सचिवको पदस्थापन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको छ । त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद […]