बनेपा । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता स्वर्गीय कमानसिंह लामाका भाइ र छोराहरुसहित ४५जना माओवादी जिल्लास्तरीय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कमानसिंह लामा तत्कालीन एकताकेन्द्र हुँदै माओवादीको नेता,सांसद र कोरियाको लागि राजदूत बनेका थिए । कोभिड संक्रमणका कारण निधन भएका नेता लामा जीवनको पछिल्लो कालखण्डमा आफ्नै पार्टीका नेताहरुले आर्थिक शोषण गरेको भन्दै पीडित […]