एनआइबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति पाएको छ । क्यापिटलले विशिष्टीकृत लगानी कोष स्थापना नियमावली, २०७५ अन्तर्गत आइतबार धितोपत्र बोर्डमार्फत कोष व्यवस्थापकको अनुमति पाएको हो ।क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कान

सम्बन्धित सामग्री

एनआइबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु

एनआइबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु भएको छ। साविकका दुवै संस्थाको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम ‘एनआइएमबी एस क्यापिटल लिमिटेड’ नामबाट सोमबारदेखि एकीकृत...

एनआइबिएल एस क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । बैंकले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस(एनसिएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न...

एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच सम्झौता

नेपाल एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थबहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका छन् । भारतको सबैभन्दा ठूलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण […]

वीरगञ्जमा सम्पन्न ‘स्टार्टअप एण्ड आइडिया फेष्ट’मा एनआइबिएल एस क्यापिटल सहभागी

काठमाडौँ– वीरगञ्जमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागिता जनाएको छ। संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताइएको छ। १८ चैत्र २०७८ बाट लिभिङ विथ […]

आइडिया फेस्टमा एनआइबिएल एस क्यापिटल पनि सहभागी

बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागिता जनाएको छ। संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत १८, २०७८ बाट लिभिङ विथ […]

एनआइबिएल एस क्यापिटल लगानीकर्ता जनचेतनामा सहभागि

सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत […]

बिओके डिबेन्चर २०८६ (क)को बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।उक्त ऋण पत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत छ । काठमाडौंको कमलपोखरी स्थित मुख्य कार्यालय रहेका […]

एनआइबिएल एसको सचेतना

एनआइबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानी सचेतनामूलक कार्यक्रम गरिएको छ।

पाँच कम्पनीलाई विशिष्टीकृत लगानी कोषको अनुमति दिइँदै

ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडले अनुमति पाउनेछन्।...

एनआइबिएल एस क्यापिटल लिमिटेडबाट कारोबार

एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एकआपसमा गाभिएका छन् । कम्पनीका अनुसार आइतबारबाट एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।