सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत […]