एनआइबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु

एनआइबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु भएको छ। साविकका दुवै संस्थाको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम ‘एनआइएमबी एस क्यापिटल लिमिटेड’ नामबाट सोमबारदेखि एकीकृत...