महोत्तरी-१ : सबै दलका लाेकप्रिय नेता सिफारिस, कसले पाउला टिकट ?

महोत्तरी- महोत्तरीको क्षेत्र नम्बर १ मा चुनावी समीकरण निक्कै पेचिलो बन्दै गएको छ । सबै दलहरूले लोकप्रिय युवालाई चुनावी मैदानमा अगाडि सारेपछि निर्वाचनको माहौल निक्कै उल्लासमय बनेको हो । दलहरूले सामाजिक रुपमा ख्याति कमाएका युवा उम्मेदवारलाई सिफारिस गरेपछि चिया पसल र चौतारीमा सर्वसाधारणका आफ्नै आँकलन बनेका छन् ।  ...

सम्बन्धित सामग्री

महोत्तरी–१ मा गिरिराजमणि पोखरेलाई पछि पार्दै एमालेका महतो निर्वाचित

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी हुनुभएको हो । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत …

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित

काठमाडौं, मंसिर ११ । महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका छन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार […]

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी : महोत्तरी १ मा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पछि पार्दै विजयी भएका हुन्। महोत्तरी १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय…

महोत्तरी- १ मा एमालेका महतो निर्वाचित

महाेत्तरी- महोत्तरी-१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन्। महोत्तरी-१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त […]

महोत्तरी-१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको अग्रता*

काठमाडौं, ९ मंसिर । महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलको अग्रता छ । उनले एमालेका लक्ष्मी महतो कोइरीलाई पछाडि पारेका छन् । ०७४ मा सो क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए । उक्त क्षेत्रमा अझै २० हजार मतगणना गर्न बाँकी रहेको छ । नोट : यसअघि हामीले उक्त क्षेत्रमा पोखरेल निर्वाचित भनेर लेखेका […]

महोत्तरी–१ मा गिरिराजमणिको अग्रता, पछ्याउदै कोइरी

काठमाडौं, ९ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना जारी छ । महोत्तरी–१ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ६९७ मतले अग्रता लिएका छन् । सत्तागठबन्धनका साझा उम्मेदवार पोखरेलले नेकपा एमालेका लक्ष्मी कोइरीलाई पछि पार्दै लिड गरेका हुन् । पोखरेलले १४ हजार ५९ मत पाएका छन् भने महतोले १३ हनार ३६२ मत प्राप्त गरेका छन् । […]

महोत्तरी १ मा माओवादीका गिरिराजमणिको अग्रता

६ मंसिर, महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

महोत्तरी १ मा माओवादीका गिरिराजमणि पछि परे

६ मंसिर, काठमाडौं । महोत्तरी १ मा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका छन् । चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् । एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।

महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने

महोत्तरी – महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ। आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ। बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई […]

गिरिराजमणि पोखरेलद्वारा महोत्तरी-१ बाट उम्मेदवारी दर्ता

महोत्तरी- माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।  नेकपा एमाले उम्मेदवार लक्ष्मी महतोसँग उनको […]