महोत्तरी- १ मा एमालेका महतो निर्वाचित

महाेत्तरी- महोत्तरी-१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन्। महोत्तरी-१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त […]

सम्बन्धित सामग्री

संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित

९ मंसिर, संखुवासभा । संखुवासभाको प्रदेशसभा (२) बाट नेकपा एमालेका विदुर कुमार लिंथेप निर्वाचित  भएका छन्  । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् […]

कास्की १ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित

कांग्रेसका किशोरदत्त बराललाई पराजित गर्दै एमालेका गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ निर्वाचित

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ निर्वाचित भएका हुन् ।

पर्वतमा एमालेका पदम गिरी निर्वाचित

पर्वत : पर्वतमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई दुई हजार २६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन्।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याए। कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाए।

बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ निर्वाचित भएका छन् ।

भक्तपुर जिसस प्रमुखमा एमालेका थापा निर्वाचित

२८ जेठ, भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमालेका उम्मेदवारले समान ३/३ मत ल्याए पछि गोलाप्रथा गर्दा थापा प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बादे निर्वाचित भइन् । उनले पनि गोला प्रथाबाटै जितेकी हुन् । ८ मत रहेको […]

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन्। महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर […]

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

काठमाडौं - ३२ मा एमालेका पराजुली निर्वाचित

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।