नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ ।

सम्बन्धित सामग्री

समानुपातिक सांसद छान्न एमाले सचिवालय बैठक बस्दै

समानुपातिक सांसदबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले निर्वाचन आयोगलाई बुझाउने समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने छ ।

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुङ्ग्याउने तयारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् आजका एजेन्डा

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ। चुनावी रणनीति बारे छलफल गर्न अहिले १२ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रिय कमिटीको बैठकको मिति तोक्ने, स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति लगायतका समसामयीक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ […]

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह...

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता बिस्तार र नवीकरण, विभागहरुको काम व्यवस्थापन लगायत विविध समसामयिक...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकबाट महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने तयारी रहेको छ। यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको घोषणापत्र, उम्मेदवार छनौट गर्नेबारे छलफल हुने जनाइएको छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्दै छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।