बैतडी– जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली संकलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुँयालले बताए । मतदाता नामावली संकलनको पछिल्लो तथ्यांक […]