काठमाडौं, २० साउन । आजदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । प्रदेश र प्रतिनिधी सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने सरकारको निर्णयसँगै आयोगले मतदाता संकलन कार्य स्थगित गरेको हो । आयोगले गत असार १ गतेदेखि मतदाता नामावली संकलन कार्य गर्दै आएको थियो । अनलाइन फारम भरेर औंठा छाप र फोटो […]