जाजरकोट : स्थानीय सरकार गठन भएको करिब एक वर्ष पुग्न लाग्दा पनि यहाँका बजारमा अनुगमन भएको छैन। स्थानीय तहले बजार अनुगमन नगर्दा बजारमा म्याद गुजे्रका सामग्रीहरू बिक्री वितरण भइरहेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालयले गर्दै आएको बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा आएपछि बजार अनुगमन नभएको हो। सदरमुकाम खलंगालगायत गाउँगाउ...