काठमाडौं । सिभिल बैंकले तीस लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आईएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलसँग सम्झौता गरेको छ ।
प्रत्याभूती सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा कोषको तर्फबाट...