ओरालो लाग्दै मकवानपुरको निर्यात व्यापार

हेटौंडा-मकवानपुरको निर्यात व्यापार वर्सेनि खस्कँदो अवस्थामा रहेको छ । नेपालकै ठूला औद्योगिक सहरमध्येको एक हेटौंडाबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यातमा एक दशकअघिको तुलनामा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।१२ वर्षअघि आव २०६५-०६६ मा मकवानपुरका २८ वटा उद्योगले एक अर्ब २७ करोड १५ लाख रुपैयाँको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेकोमा आव २०७७-०७८ सम्म आइपुग्दा […]

सम्बन्धित सामग्री

मकवानपुरको निर्यात व्यापार बर्सेनि घट्दो

औद्योगिक जिल्ला मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर बर्सेनि घट्दो अवस्थामा रहेको छ । विभिन्न प्रतिकूलताका कारण औद्यागिक उत्पादनमा आएको कमीले बर्सेनि निर्यात दर घटेको हो । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ ।

मकवानपुरको निर्यात व्यापार साढे ६६ करोडमा खुम्चियो

मुलुककै ठुलो औद्योगिक सहरमध्येको हेटौंडाले भारत लगायत तेस्रो मुलुकमा गर्ने निर्यात व्यापार खुम्चिएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सय भन्दाबढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामानको निर्यात अवस्था निराशाजनक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरबाट भारत लगायत तेस्रो मुलुकमा करिब साढे ६६ करोड रुपैयाँ मात्रको सामान निर्यात भएको […]