मकवानपुरको निर्यात व्यापार साढे ६६ करोडमा खुम्चियो

मुलुककै ठुलो औद्योगिक सहरमध्येको हेटौंडाले भारत लगायत तेस्रो मुलुकमा गर्ने निर्यात व्यापार खुम्चिएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सय भन्दाबढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामानको निर्यात अवस्था निराशाजनक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरबाट भारत लगायत तेस्रो मुलुकमा करिब साढे ६६ करोड रुपैयाँ मात्रको सामान निर्यात भएको […]