रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी

युईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले २-२ को बराबरी खेले। जसमा फ्रान्सका करिम बेञ्जेमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान दुई/दुई गोल गरे। र, फ्रान्सविरुद्धको दुई गोलसँगै ३६ वर्षे रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्धको खेलमा…

सम्बन्धित सामग्री

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल […]

विराजको कीर्तिमान बराबरी गर्दै किरण

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको खेलसँगै राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गर्दैछन्।किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गर्ने छन्। विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए।विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमित खेल सकिन १ मिने

पहिलो खेलमा बराबरी

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ।...

नेपालका लागि सर्वाधिक खेल खेल्नेमा किरणले बराबरी गरे विराजको कीर्तिमान

१७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)ले नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जनको कीर्तिमान बराबरी गरेका छन् । बिहीबार भारत विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा खेल्दै किरणले विराजको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका हुन् । किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय […]

विराजको कीर्तिमानसँग किरणको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गर्दैछन् । किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई बराबरी गर्न लागेका हुन् । विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान […]

अली दाईको १०९ गोलको कीर्तिमानमा रोनाल्डोको बराबरी

काठमाडाैं।पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा इरानका अली दाईको कीर्तिमानमा बराबरी गरेका छन्।युरोकप अन्तर्गत गएराति फ्रान्ससँग २–२ को बराबरी खेल्ने क्रममा रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेसँगै राष्ट्रिय टोलीबाट १७८ खेलमा १०९ औं गोल गरेर दाईको कीर्तिमानसँग बराबरी गरेका हुन्। अब एक गोल गरे उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी

१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]

मास्चेरानोको कीर्तिमानसँग मेस्सीको बराबरी

एजेन्सी। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रका लागि सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमानीसँग बराबरी गरेका छन्। ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत मंगलबार बिहान पाराग्वेविरूद्धको खेलसँगै मेस्सीले आफ्ना पूर्वसहकर्मी मिडफिल्डर मास्चेरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि मास्चेरानोले मेस्सीलाई बधाई दिएका छन्। ३७ वर्षीय मास्चेरानोले २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

रोनाल्डोले बराबरी गरे क्लोसको कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बराबरी गर्न सफल भएका छन् । रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । जर्मनीविरुद्ध उनको यो पहिलो गोल पनि हो ।उक्त गोलसँगै विश्वकप र यूरोकपमा जोडेर सर्वाधिक गोल गर्ने कीर्तिमानलाई रोनाल्डोले बराबरी गरेका हुन् । जर्मनीका मिरोस्लाभ क्लोसले दुई शीर्ष प्रतियोगितामा कूल १९ गोल गरेका थिए । रोनाल्डोले पनि दुईवटा प्रतियोगितामा आफ्नो गोल संख्या १९ पुर्याएका छन् ।19 - Cristiano Ronaldo has scored his 19th goal a