क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बराबरी गर्न सफल भएका छन् । रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । जर्मनीविरुद्ध उनको यो पहिलो गोल पनि हो ।उक्त गोलसँगै विश्वकप र यूरोकपमा जोडेर सर्वाधिक गोल गर्ने कीर्तिमानलाई रोनाल्डोले बराबरी गरेका हुन् । जर्मनीका मिरोस्लाभ क्लोसले दुई शीर्ष प्रतियोगितामा कूल १९ गोल गरेका थिए । रोनाल्डोले पनि दुईवटा प्रतियोगितामा आफ्नो गोल संख्या १९ पुर्याएका छन् ।19 - Cristiano Ronaldo has scored his 19th goal a