नेपाली टिम ओमानमा अन्तिम अभ्यासमा व्यस्त (फोटो फिचर)

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट अहिले ओमानमा रहेको छ। नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।नेपाली टिम ओमानमा अहिले अभ्यासमा व्यस्त रहेको छ। वान डे सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ। खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण गरिरहेको हो।सिरिजको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ। यी दुई टोलीबीचको खेल २८ मा हुने