काठमाडौं । मधेशमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ आज अभियान घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियान घोषणा गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताएका छन् । शुक्रवार काठमाडौँमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेशवादी दलहरू विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा लागेको […]
पक्राउ परेका व्यक्तिको हातमा हतकडी देखिनु हाम्रो न्याय प्रणालीको सामान्य दृश्यजस्तै बनेको छ।
तर आरोप लाग्दैमा कसैलाई हतकडी लगाउन मिल्छ?
सर्वोच्च अदालतले हतकडी प्रयोगमा प्रश्न उठाउँदै अब आवश्यकताका आधारमा मात्रै लगाउन आदेश दिएको छ।
बिहीबार काठमाडौँमा आयोजित सिडआर्ट फाउन्डेसनको न्युट्रिसन फेलोसिपको एक कार्यक्रममा सरोकारवालाहरूले संसदमा छलफलका क्रममा रहेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३' लाई अनुमोदन गर्दै कार्यान्वयन गर्न माग गरेका हुन्।