मधेशमा नयाँ शक्तिको उदय, ‘हुंकार मधेश’ अभियान घोषणा

काठमाडौं । मधेशमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ आज अभियान घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियान घोषणा गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य […]