ज्ञानेन्द्र शाहीको आक्रोश- सरकारले खेलाडीलाई घोषणा गरेर पैसा दिँदैन, भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गर्नुभयो । […]

सम्बन्धित सामग्री

आफ्नो पारिश्रमिकबाट खेलाडीलाई मासिक ३ हजार दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन्।उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको उल्लेख गरे।

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीको टिम घोषणा

१९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले आइतबार मल्लको कप्तानीमा टोली घोषणा गरेको हो । जसमा मल्लसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुबास खकुरेल, इशान पाण्डे, रामनरेश गिरी लगायत छन् । यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका रित गौतम, नन्दन यादव, […]

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती क्रिकेट टिम घोषणा

राष्ट्रिय क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टिम घोषणा गरेको छ । प्रदेशले आइतबार मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।टिममा सुवास खकुरेल, इशान पाण्डे, रित गौतम विपिन आचार्य, सुर्य तामाङ लगायतका खेलाडी छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।पुरुष क्रिकेट भने भदौ २३ बाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–ट्वान्टी लिग एकै समयमा रहेकोले पुरुष क्रिके

ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय टोलीको घोषणा

पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलवार क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लि

केन्यासँगको शृङ्खलाका लागि नेपाली टोली घोषणा, ज्ञानेन्द्र मल्लकाे 'कमब्याक'

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्...

ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।  शाहीको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष डा....

ज्ञानेन्द्र शाहीले घोषणा गरे जुम्लाबाट उम्मेदवारी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सोमबार काठमाडौँमा जुम्लाबाट उम्मेदवारी घोषणा गरेका छन्। आफू पराजित भए पनि आफ्नै जन्मभूमि जुम्लाबाट चुनाव लड्ने उनले बताए। ‘थुप्रै साथीहरुले काठमाडौं वा चितवनबाट चुनाव लड्न सुझाए पनि मैले जुम्लाबाट लड्ने निर्णय गरेको छु,’  उनले भने। उनले जुम्लाले अहिलेसम्म धेरै प्रतिनिधि पाए पनि अवस्था ज्युँका त्युँ रहेको बताए। […]

जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।  उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो ।  उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए ।  कार्यक्रममा

जुम्लाबाट चुनाव उठ्ने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताए। ‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो।’ उनले भने, ‘नेपाली भाषाको उद्गम विन्दु जुम्ला हो तर जसले नेपाली बोल्न सिकाय

जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् । सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर १ र २ का साथै चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न पार्टी नेताहरुले आग्रह गरेको भए पनि आफूले मातृभूमि रोजेको उनले […]