काठमाडाैँ – मानसिक स्वास्थ्यका बारेमा खासै वास्ता गरिएको पाइँदैन। कसको कतिबेला मानसिक स्वास्थ्यमा समस्या देखिन्छ, कसैलाई पत्तो हुँदैन। कहिलेकाहीँ समान्य रुपमा लिँदै गर्दा समस्या जटिल भइदिन सक्छ। मानसिहरु विभिन्न प्रकारका मानसिक समस्यासँग लडिरहेका छन्। जसमध्येको एक मानिन्छ, पोस्टपार्टम। पोस्टपार्टम हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा यो समस्या हुने गरेको विभिन्न अध्ययन […]