आर्मीबाट पाएको गोल उपहारले मछिन्द्र बन्यो पहिलो पटक लिग च्याम्पियन

काठमाडौं : त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग स्तब्ध मछिन्द्र

पोखरा – मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं संस्करणकोे आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। जावलाखेलका हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा निर्णाक बन्यो। […]

च्याम्पियन बन्यो चर्च ब्वाइज, एएफसीमा खेल्न भने मछिन्द्र जाने

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो - चर्च ब्वाइज युनाइटेड। उपविजेता मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्। तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै…

एपीएफसँग मछिन्द्र स्तब्ध

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे । उनले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो […]

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो।…

सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्रको ७ अंकको अग्रता

रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो । मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ । मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि ७ अंकको अग्रता लिएको हो । शनिबार नै हुने दोस्रो खेलमा मना

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौँ– रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो। मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा […]

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो […]

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो…

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी […]

निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र

नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ । अहिले यस्तै भएको छ । त्यो पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग ।  शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौ चरणको खेल सकिएको छ । आगामी शुक्रबारबाट छैटौं चरणको खेल हुँदैछ । यसपटक सातौं चरणको खेलपछि शीर्ष टोलीले एएफसी कप खेल्न पाउने छ । कारण, समयमै प्रतिय