विवादित मतकाे निर्णय भएपछि इलाम-१ मा २ बजेबाट गणना

इलाम : इलाम क्षेत्र नं १ मा २ बजेबाट मतगणना हुने भएको छ। गोर्खे (सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने) सर्वदलीय सहमति भएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि मतगणना रोकिएको थियो।  सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमति भएको हो।

सम्बन्धित सामग्री

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता […]

इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।

इलाम १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको हार निश्चित

इलाम १ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ ।

इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत जित नजिक

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् । नेकपा एमालेका महेश बस्नेतले खनालतलाई २५ मतान्तरले पछि पार्दैै अग्रता लिएका छन् । सो क्षेत्रबाट सातौंपटक उम्मेदवार बनेका खनाल यसपटक भने पछि परेका छन् । बस्नेत २५ हजार ३०४ मतसहित अग्रता […]

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं–  इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् ।  बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी […]

इलाम-१ मा एमालेको अग्रता कायमै, झलनाथ खनाल १५ सयभन्दा धेरै मतले पछाडि

इलाम - इलाम-१ मा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले ११ हजार ३ सय ९४ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका झलनाथ खनालले ९ हजार ८ सय ४८ मत पाउनु भएको छ । खनाल बस्नेतभन्दा एक हजार ५ सय ४६ मतले पछि पर्नु भएको छ ।

झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को (क) र […]

झलनाथ खनाल इलाम १ बाट चुनाव लड्ने पक्का

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्। आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका […]

झलनाथ खनाल इलाम–१ बाट नै उम्मेदवार बन्ने

काठमाडौं। झलनाथ खनालले आउने चुनावमा पनि इलाम–१ बाट नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। निर्वाचन आयोगले सरकारसँग चुनाव खर्चका लागि झण्डै ११ अर्ब मागेको छ। कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । दसैँतिहारका लागि ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याइने भएको छ। टी–२० विश्वकप क्रिकेटको ट्रफी भदौ १४ मा नेपाल ल्याइने भएको छ।